बुधबार, असार २२, २०७९

गुटगत राजनितीको अन्त्यका लागि उम्मेदवारी दिएको नेता नेपालको प्रष्टोक्ति

काठमाडौँ आषाढ ६, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीको युवापुस्ताको मागअनुसार नवौं महाधिवेशनमा अध्यक्षको उMadhav-Kumarम्मेदवारी दिएको बताउँनु भएको छ ।

पत्रकार सम्मेलनमा नेता नेपालल आफ्नो उम्मेदवारीको आवश्यकता र औचित्य प्रष्टाँउदै प्रस्तुत उम्मेदवारी आफ्नो व्यक्तिगत चाहना भन्दा पनि पार्टीभित्र विद्यमान गुटगत राजनितीको अन्त्य एवम् पार्टीलाई एकतावद्ध बनाउँदै सङ्गठित र सही विचारको कार्यान्वयन गर्न युवापुस्ताले गरेको माग अनुरुप भएको बताउँनु भएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031