बिहिबार, असार २३, २०७९

खरेललाई काठमाडौं प्रहरी प्रमुखको कार्याधिकार दिन गृहमन्त्रालयलाई आयोगको लिखित निर्देशन

काठमाडौं ज्येष्ठ १९, निर्वाचन आयोगले वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेललाई काठमाडौं प्रमुखकै जिम्वेवारी दिनका लागि आयोगले लिखित आदेश 2014-02-08-1391912132दिएको छ ।  आयोगले आज एक विज्ञप्ति जारी गर्दै खरेलको सरुवामा प्रक्रियामा आयोगले सहमति नजनाएको अवस्थामा सोधपुछका लागि भन्दै प्रहरी मुख्यालयले खरेललाइ प्रधान कार्यालय तान्दै उनको स्थानमा नयाँ व्यक्तिलाई जिम्मा दिदै खरेललाई काठमाडौंको जिम्मेवारीबाट वञ्चित गरिएकोमा आयोगले आफ्नो आदेशको कार्यान्वयन नभएको भन्दै आपत्ती जनाएको हो ।

यसैवीच आगामी असार ८ हुन लागेको संविधानसभा उपनिर्वाचनमा ‘राइट टु रिजेक्ट ‘भोटको व्यवस्था नभएको आयोगले जनाएको छ । सर्बोच्च अदालतले स्थानीय निकायको निर्वाचन र व्यवस्थापिका संसदको निर्वाचनमा प्रक्रिया पुर्याएर सोे व्यवस्था गर्ने आदेश दिएको हुनाले आगामी उप निर्वाचनमा लागु नहुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031