आइतवार, जेष्ठ १४, २०८०

कोलम्बियाको समूह सी बाट दोस्रो चरण पुग्ने सम्भावना चुलियो

काठमाडौँ अषाढ ५, विश्वकप महासङग्राम अन्र्तगत  समुह ‘सी’को कोलम्बिया र आईभोरीकोष्ट बिचको खेलमा कोलम्बिया २-१ गोलअन्तरले बिजयी Worldcupभएको छ।
आजको खेलमा पहिलो हाफ गोलरहित एवम् प्रतिस्प्रर्धात्मक रहेपनि अन्तत दोस्रो हाफको ६४औ मिनेटमा कोलम्बियाको तर्फबाट जेम्स रोड्रिगेजले पहिलो गोल त्यस्तै गरि खेलको ७०औमिनेटमा क्विन्तेरोले दोस्रो गोल गर्दै आफ्नो टिमलई अग्रता दिलाउँदै गर्दा आईभरीकोष्टकालागि जरविन्होले ७३औ मिनेटमा पहिलो गोल गरेका थिए ।

यो जित सँगै कोलम्बियाको समूह सी बाट दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031