शनिबार, अशोज ६, २०८०

काउन्सिलको पक्षपातपूर्ण वर्गीकरणप्रति लोकतान्त्रिक समाजको आपत्ति

  काठमाडौ आषाढ १६, प्रेस काउन्सिल नेपालले हालै गरेको पत्रपत्रिका वर्गीकरणप्रति लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आपत्ति जनाएको 6apa madhamछ । काउन्सिलले गरेको पत्रपत्रिकाको मूल्याङ्कन पूर्णतः भेदभाव र पक्षपातपूर्ण रहेको समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीद्वारा जारी विज्ञप्तिमा लल्लेख गरिएको छ ।

‘काउन्सिलले पत्रपत्रिका वर्गीकरणको क्रममा लोकतन्त्र र वामपन्थी पृष्ठभूमिका पत्रपत्रिकाको विचमा विभेद गदै लोकतन्त्र र व्यावसायिक पक्षधर पत्रपत्रिकालाई मूल्याङ्कनमा तल पार्ने र हुबहुका नाममा समावेश नै नगर्नेजस्ता काम गरेको छ विज्ञप्तिमा जनाउँदै विभेदपूर्ण मूल्याङ्कन तुरुन्त रोक्न र उक्त वर्गीकरण स्वीकृत नगर्न समाजले सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण पनि गराएको छ । साथै समाजले यथाशीघ्र र निष्पक्ष पुनःवर्गीकरणको माग गर्दै भेदभावपूर्ण तथा पक्षपातपूर्ण वर्गीकरणलाई नसच्याइए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031