शनिबार, अशोज ६, २०८०

काँग्रेसको भ्रातृसंस्था नेपाल बिद्यार्थी संघको महाधिवेशन विशेष कारणबश भन्दै स्थगित

काठमाडौँ ज्येष्ठ २५, नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल बिद्यार्थी संघको महाधिवेशन स्थगित भएको छ । आगामी ज्येष्ठ २९, ३० र ३१ गतेका लागि NSU_20140608तय भएको महाधिवेशनको मिति ‘विशेष कारणबश’ भन्दै स्थगित गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् विद्याथी विभाग प्रमुख नविन्द्रराज जोशीद्धारा जारी विज्ञप्तीमा आशन्न नेपाल बिद्यार्थी संघको महाधिवेशनका हाललाई स्थगित भएको जनाउँ दिदै महाधिवेशनको अर्को मिति छिट्टै तय गरिने बताईएको छ ।

 त्यस्तै जारी विज्ञप्तीमा विद्याथी विभाग प्रमुख जोशीले आशन्न महाधिवेशनका लागि जिल्ला र विभिन्न शाखालाई सङघको  विधान अनुरुप विधी र प्रक्रिया पूरा गरि अधिवेशनसम्पन्न गर्न आग्रह गर्दै सङघको बिधान अनुरुप अधिवेशनहरु सम्पन्न नभए त्यसलाई मान्यता नदिईने उल्लेख गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031