बुधबार, मंसिर २०, २०८०
Dashain

एमालेको नवौं राष्ट्रिय महाधिवेशनकालागि २ हजार ३सय २५ प्रतिनिधि चयन

सहमति भएमा  अध्यक्ष बन्न तयार छु:  खनाल

काठमाडौ आषाढ १६, नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आज केन्द्रीय कार्यालयमा प्रचार प्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष झलनाथ खनालले आफ्नो समर्थन सुदृढ, एकतावद्ध एमाले बनाउने शक्तिलाई हुनेछ भन्दै UML_Logo_9_th_Congressआफू उम्मेदवार नबन्ने र सहमति भएमा अध्यक्ष बन्न तयार रहेको बताउँनु भएको छ ।

पत्रकार सम्मेलनमा संसदीय दलको बैठकका कारण नेता ओली वाहेक वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव शङ्कर पोखरेलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै सम्मेलनमा आसन्न नवौं राष्ट्रिय महाधिवेशनका लागि राष्टव्यपीरुपमा निम्नानुसारको मेची–११९, कोसी–१४८, सगरमाथा–८८, जनकपुर–८९, नारायणी– १४१, बागमती–१३२, उपत्यका–१०८, गण्डकी–१२७, लुम्बिनी–१८९, धौलागिरी–४८, राप्ती– ७४, भेरी–१२०, कर्णाली–५३, सेती–१०३, महाकाली–६१, केन्द्रीय कार्यालय र विभाग–२३, भारत प्रवास–३४, जनसङ्गठन–२०२, सम्पर्क विशेष–३४, अञ्चल समन्वय कमिटी–१७, प्रवास ९भारतबाहेक०–२४ जन सहित दुई हजार दुईसय १४ प्रतिनिधि निर्वाचित भएको र यसमा त्यसैगरी ५ प्रतिशत १ सय ११ मनोनित गरी कुल २ हजार ३ सय २५ जना भएको मूल व्यवस्थापन समितिका संयोजक महासचिव इश्वर पोखरेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031