आइतवार, जेष्ठ १४, २०८०

आईतवार हुँने उपनिर्वाचनको मौन अवधि सुरु

काठमाडौँ आषाढ ६, संविधानसभा सदस्यको उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरु क्रमस काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलालीको निर्वाचन क्षेत्र up -nirbachanनम्बर ६ मा आजबाट मौन अवधि सुरु भएको छ । आईतवार हुँने निर्वाचनको लागि गएराती १२ बजेदेखि मौन अवधि शुरु भएपछि ती निर्वाचन क्षेत्रहरुमा राजनीतिक दल तथा उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउँदैनन् ।

चुनाव प्रचारप्रसार गरेको पाइए कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ । चुनावका लागि सरकारले ती क्षेत्रमा सार्वजनिक विदासमेत दिएको छ । निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा गरिसकेको छ । यसपटक चारवटै क्षेत्रमा विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031