शुक्रबार, मंसिर १५, २०८०
Dashain

अनिवार्य सैनिक तालिमको सत्ता राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नुपर्ने सहमति

काठमाडौ ज्येष्ठ ३०, सर्वत्र चर्चा एवम् बहसको प्रसंग बनेका अनिवार्य सैन्य नागरिकलाई तालिम संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक caसंवाद तथा सहमति समितिले १८ वर्ष पुगेका नागरिकले अनिवार्य सैन्य तालिम लिनु नपर्ने विषयमा सहमति जुटाएको छ ।

समितिमा प्रवेश पाएलगत्तै यो विषयमाथि भएको छलफलमा सदस्यहरूले आ–आफ्नो दलको अवधारणालाई टेकेर पक्ष विपक्षमा मत जाहेर गरे तापनि १८ वर्ष उमेर पुगेका नागरिकले अनिवार्य सैनिक तालिम गर्नुपर्ने प्रावधान राख्नुको साटो राष्ट्रले चाहेको बखत अनिवार्य सेवा गर्नु नागरिकको कर्तव्य हुनेछ भन्ने प्रावधान राख्नेमा समितिमा सर्वसम्मति भएको छ । यसअघि एमाओवादी त्यस्तो तालिम दिनुपर्ने र कांग्रेस–एमाले सैन्य तालिम दिन नहुने पक्षमा उभिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031