बिहिबार, बैशाख १३, २०८१

महानायक राजेश हमाल अन्तत औपचारिक प्रणयसूत्रमा बाँधिए

Rajesh-Hamalकाठमाडौं ज्येष्ठ १०, नेपाली चलचित्रको संसारमा एकक्षत्र राज गर्दै आएका महानायक राजेश हमाल अन्तत औपचारिक प्रणयसूत्रमा बाँधिएका छन । नायक हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर उनीहरुको  प्रणयसूत्रमा बाँधिएको हो ।
यस अघि हमालले गत बैशाख ३१ गतेसञ्चारकर्मीहरु संग भेटघाट गर्दै होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए ।