मङ्लबार, बैशाख ११, २०८१

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा प्र.म कोइराला

काठमाडौं ज्येष्ठ १४, प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना भारतीय समकक्षी नरेन्द्र   मोदीसँग मङगलवार नयाँदिल्लीमा भेटवार्ता गर्नुभएको छ । भेटवार्ताको क्रममा  उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको समाचार स्रोतहरुले जनाएको छ ।

modi + sk