शनिबार, बैशाख ८, २०८१

भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपालाई स्पष्ट बहुमत

एजेन्सी ज्येष्ठ ३, भारतको लोकसभा निर्वाचनमा सत्तारूढ कांग्रेस नेतृत्वको यूपीए गठबन्धनलाई १० वर्षपछि सत्ताबाट विस्थापन गर्द नरेन्द्र मोदीले नेतृत्व NarendraModi_AP_NEWगरेको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले स्पष्ट बहुमत पाएको छ। अब उसले एक्लै सत्ताको बागडोर समाल्न सक्ने छ।
अहिेसम्मम घोषित परिणामअनुसार प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपा र नेसनल डेमोक्रेयाटिक अलायन्स (एनडीए) गठबन्धनले दुई सय ५२ स्थानमा जित हात पारिसकेको छन ।

प्रस्तुत निर्वाचनमा भारतीय सञ्चारमाध्यमहरुले जनाएक अनसार नरेन्द्र मोदीले नेतृत्व गरेको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी एक्लैले ३० वर्षयता पहिलोपटक बहुमत प्राप्त गरेको जनाउकोछ।  यसैवचि मोदीले भारतीय नागरिकमा अब खुसीका दिन आउन लागेको बताएका छन्। उनले अफ्नो ट्विटर.आ.डी  मार्फत यो निर्वानमा भारतले जितेको छ। अब खुसीका दिन आउँदैछन्। मोदीले गुजरातमा रहेकी आमासँग आशीर्वाद लिन जानुअघि ट्विटरमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका छन ।