शुक्रबार, बैशाख ७, २०८१

प्रेस युनियन काठमाडौंको अधिवेशन आज, नेतृत्वका लागी वहालवाला उपाध्यक्ष,सचिव र सहसचिव प्रतिस्पर्धामा

काठमाडौं ज्येष्ठ १७, नेपाल प्रेस युनियन काठमाडौंको जिल्ला अधिवेशन आज सूचना तथा सञ्चारमन्त्री मिलेन्द्र रिजालको प्रमुख आतिथ्यतामा baniyanakul डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको सभाकक्षमा हुँदैछ। । काठमाडौं युनियनको नेतृत्वका लागि वहालवाला उपाध्यक्ष सचिव र सहसचिव क्रमस जिवन भण्डारी संगम बाँनिया र नकुल अर्याल चुनावी मैदानमा उत्रेका छन । यो समाचार तयार पार्दा समेत काठमाडौंमा सहमतिको वातावरण बनाउँन विभिन्न तहरतप्कामा छलफल भइरहेको भएपनि त्यस्तो कुनै नितिगत सहमति भने भइनसकेको बुझिएको छ । यदि काठमाडौं अधिवेशनमा त्यस्तो कुनै सहमति भएन भने नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्प्रर्धाबाट खरो एवम् सशक्त नेतत्व चयनकालागि मतदाहरुलाइ खरो दवाव पर्ने प्राय निश्चित रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930