शनिबार, बैशाख ८, २०८१

नेपालवारले आजबाट तीनदिने विशेष संवैधानिक सम्मेलनको आयोजना गर्दै

प्रसंङग ७ औं गणतन्त्र दिवस :
काठमाडौँ ज्येष्ठ १५, सातौ गणतन्त्र दिवसका अवसरमा नेपाल बार एसोसिएसनले आजदेखि तीन दिने विशेष संवैधानिक सम्मेलनको आयोजनागर्ने barBuildingभएको छ । सम्मेलनको जानकारी दिन बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मा राज्यको शासकीय स्वरूप, मौलिक हक, संवैधानिक हक, नागरिकता तथा समावेशीता, राज्यको पुनःसंरचनाका आधार, निर्वाचन प्रणाली र न्यायपालिकाका विषयमा २९ वटा कार्यपत्र प्रस्तुत गरिने नेपालवारले जनाएको छ

त्यस्तै सम्म्ेलनबाद्ध प्राप्त सुझावलाई पूर्व सभासद् र वर्तमान सभासद् रहनुभएका कानुन व्यवसायीहरू राधेश्याम अधिकारी, अग्नि खरेल, पुष्पा भुसाल, खिमलाल देवकोटा, एकराज भण्डारी र लक्ष्मणलाल कर्णसहितको टोलीले निष्कर्ष पहिल्याउँने बताइएके छ।

प्रम सुशील कोइरालाले उद्घाटन गर्नु हुने उक्त सम्मेलनबाट पारित प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको वार महासचिव ले बताउँनु भएको छ।