बिहिबार, चैत्र १५, २०८०

डिभीको नतिजा सार्वजनिक

काठमाडौ बैशाख १८, डाइभर्सिटी भिसा डिभी २०१४ को नतिजा सार्वजनिक गरिएको छ । २०१३ को अक्टूबर १ तारिखदेखि नोभेम्बर २ सम्म dv-photoभरिएका आवेदकमध्येबाट नतिजा सार्वजनिक गरिएको अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठाको नतिजा थाहा पाउनको लागि डिभी लट्री डट स्टेट डट जिओभी मा गएर हेर्न सकिनेछ । यस अघि सन् २०१४ को लागि विश्वमा सवैभन्दा वढी नेपालीलाई अमेरिका जाने डिभी चिठ्ठा परको थियो ।
त्यस्तै अमेरिकी समयअनुसार मे १ तारिखको राति १२ बजेपछि अफिसियल वेबसाइटमा राखिने छानिएकाहरुले अमेरिकाको स्थायी बसोबास कार्डका लागि प्रक्रिया सुरु गरिने दूतावासले जनाएको छ ।

डिभी चिठ्ठाको नतिजा थाहा पाउन यो लिङकमा क्लिक गर्नुहोस