शनिबार, बैशाख ८, २०८१

चट्याङबाट दुईको मृत्यु एक घाईते

कठमाडौं ज्येष्ठ १०, आज बिहान ९:३० बजे अचानक चट्याङ पर्दा उदयपुरमा दुईजनाको मृत्यु भएको छ । डम्बरबहादुर मगरर साइँला राईको मृत्यु चट्याङभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरमा काम गरिरहेका बेला परेको चट्याङले लागेर मगरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा मगरका बुबा चित्रबहादुर मगर र छोरी सीता मगर घाइते भएको बुझिएको छ ।