शनिबार, बैशाख ८, २०८१

एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल अगुवा  : अध्यक्ष खनाल

काठमाडौँ ज्येष्ठ ३, २०५० साल जेठ ३ गते दासढुङ्गा जिप दुर्घटनामा परी निधन भएका नेताद्दय मदन भण्डारी र जीवराज आश्रितको स्मृति imagesदिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय, बल्खुमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलनको मूल अगुवा एमाले भएको बताउँदै नेपालमा कम्युनिस्ट आन्दोलनलाइ आजको अवस्थामा ल्याई पु(याउन नेता मदन भण्डारी र जीवराज आश्रितको ठूलो देन भएको बताउँनु भएको छ। ।

त्यस्तै कार्यक्रममा अध्यक्ष खनालले मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालद्दारा प्रकाशित पुस्तकको लोकापर्ण गर्दै पुस्तक प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने एमाले प्रचार विभागका सचिव सूर्य थापालाई पनि सम्मान  गर्नु भएको थियो । भएको थियो ।