शनिबार, बैशाख ८, २०८१

एमाले केन्द्रीय समितिको बैठक ज्येष्ठ १४ देखि

 काठमाडौँ ज्येष्ठ १२, नेकपा (एमाले)कोे केन्द्रीय समितिको आगामी ज्येष्ठ १४ गतेबाट सुरु हुने भएको छ । आइतवारको लागि आव्हान गरिएको uml officeबैठक आगामी अषाढ ८ गते हुने संविधानसभा सस्यको उप निर्वाचनको लागि निर्वाचन आयोगले मनोनयनपत्र दर्ता कार्यक्रम राखेकाले स्थगन गरिएको बुझिएको छ ।

ज्येष्ठ १४ गतेबाट सुरु बैठकमा आगामी असार १९ देखि २४ गतेसम्म राजधानीमा हुने पार्टीको नवौं महाधिवेशनको तयारी तथा त्यसमा प्रस्तुत हुने मूल राजनीतिक दस्तावेजबारे छलफल हुने बताइएको छ । दस्तावेजमाथिको छलफल र सङ्गठनात्मक दस्तावेज पनि छलफलको कार्यसूची तय भएको सम्वछ स्रोतले बताएको छ