शुक्रबार, बैशाख ७, २०८१

आसन्न् महाधिवेशनका लागि वरिष्ठ नेता नेपालले गरे उम्मेदवारीको घोषणा

काठमाडौं ज्येष्ठ १७, एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आज मदन भण्डारी अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा औपचारिकरुपमै Madhav-Kumarआसन्न महाधिवेशनका लागि पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रले राजधानीमा आयोजित एक सयौं नेता कार्यकर्ताको उपस्थितीमा बरिष्ठ नेता नेपालको उम्मेदवारी घोषणा भएको हो । त्यस्तै उम्मेदवार घोषणा कार्यक्रममा एमाले सचिव युवराज ज्ञवालीले नेपाललाई अध्यक्ष उम्मेदवार बन्न प्रस्ताव गर्दै उहाँले नेता नेपालको नेतृत्वमा पार्टीलाई पहिलो पार्टी बनाउन सकिने बताउँनु भएको थियो ।

त्यस्तै घोषणाा सभालाइ सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एमालेलाई सही गति र उचाईमा अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले दसौं महाधिवेशनमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने ग्यारेन्टीसाथ उम्मेदवार हुने घोषणा गरेको बताउँनु भएको थियो । कार्यक्तममा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, गोकर्ण विष्ट, घनश्याम भूसाल, रघुजी पन्त, श्रीमाया थकाली लगायतका थुप्रै नेताहरुको कार्यक्रममा उपस्थिती रहेका थिए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930