बिहिबार, बैशाख १३, २०८१

मदन–आश्रित स्मृति दिवसमा नेताहरुको सस्मरण गरिदै

काठमाडौँ ज्येष्ठ ३, नेपाली कम्युनिष्ट आन्दोलनका जुझारु नेता भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा जिप दुर्घटनामा परी २०५० साल जेठ ३  madan +गते मृत्यवरण गर्नु भएका नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा उहाँहरूको योगदानको स्मरण गर्दै आज देशभर नेकपा एमाले सम्बद्ध सङ्घ÷सङ्गठनले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

उहाँहरूको स्मृतिमा नेकपा ९एमाले०ले पार्टी कार्यालयमा आज बिहान रक्तदान कार्यक्रम तथा मदन भण्डारीका लेखिएका लेखहरू सङ्ग्रहित पुस्तक सार्वजनिक गर्ने कार्यक्रम तय गरेको बुझिएको छ। त्यस्तै नेता भण्डारी र जीवराज आश्रितको दासढुङ्गा काण्ड किन र कसको ईरासामा वा कसरी भयो भन्ने प्रसंगमा अहिलेसम्म पनि कुनै यर्थाथ विवरण पत्ता नलाग्नुको अलावा दोषी पत्ता लाग्न सकेको छैन ।