मङ्लबार, जेष्ठ २३, २०८०

साँझ ८ बजेदेखि महासङ्घको निर्वाचन सुरु, मतदान जारी

काठमाडौँ बैशाख २१, आज बिहान प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार समयमै हुन नसकेको नेपाल पत्रकार महासङ्घको २४ औँ महाधिवेशनको fng logo 1निर्वाचन कार्यक्रम साँझ ८ बजे बाट सुरु भएको निर्वाचन अहिले पनि जारी रहेको छ । यस अघि निर्वाचन समितिद्वारा प्रकाशित कार्यतालिकाअनुसार दिउँसो १३:३० बजे हुने भनिएको निर्वाचन कार्यक्रम मतपत्रको तयारी नपुगेको भन्दै पटकपटक सूचना टाँस गरी सारिएको थियो ।

देशभरिका महासङ्घका पार्षद्हरू मतदान गर्न लामो समयसम्म लाइनमा बसेपनि निर्वाचन समितिले मतपत्रको तयारी हुन नसकेको भन्दै निर्वाचन कार्यक्रम ढिलो गरी सुरु भएको बताएको छ । महासङ्घको महाधिवेशनमा देशभरका करिब एक हजार ६५१ पार्षद् सहभागी छन् । त्यस्तै ४३ पदका लागि ११० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930