बुधबार, अशोज १७, २०८०

सरकारी छाप कीर्ते गर्ने श्रेष्ठ प्रहरीको फण्डामा

काठमाडौ वैशाख २२, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली जग्गाधनी प्रमाणपत्र र कीर्ते कागजातहरु तयार गरी जग्गाको धितो gov_logoराखी बैंक ठगी गरेको अभियोगमा ललितपुरको गोदावरी बस्ने ज्ञालेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार अभियुक्त श्रेष्ठले कामनपा–३३ को १५ आना जग्गा र सो जग्गामा बनेको घर समेतको नक्कली प्रमाणपत्र, चार किल्लाको कीर्ते कागज मालपोत कार्यालय डिल्लीबजारको मोठसमेत नक्कली व्यक्तिको फोटो टाँस गरी ठगी गरेको बुझिएको छ ।

यस्तै, वास्तविक जग्गाधनीले कर्जा लिनका लागि मञ्जुरीनामा दिएको कीर्ते कागजात तयार पारी नेपाल बङ्गलादेश बैंकबाट रु एक करोड ४५ लाख ८२ हजार कर्जा लिएको र कर्जा नतिरेको अनुसन्धानबाट खुलेको जनाउँदै निजले सरकारी छाप, दस्तखत कीर्ते र ठगी मुद्दाको कसुरमा प्रतिवादी श्रेष्ठलाई यसअघि काठमाडौँ जिल्ला अदालतले रु एक करोड ४५ लाख ८२ हजार १०० जरीवाना र एक वर्ष कैद गर्ने फैसलासमेत भइसकेको बताएका छन

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930