आइतवार, जेष्ठ १४, २०८०

सरकारले आफ्नो काम गराइको स्पिरिड बढाउँछ : उपप्रम सिंह

काठमाडौँ वैशाख २७, शिखर युवा क्लब र नेवाः संस्कृति संरक्षण समाजद्दारा आयोजित वर्ष २०७१ को शुभकामना आदानप्रदान तथा रक्तदान images-cms-image-000000477कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले गर्नुपर्ने आफ्नो कामलाई तीव्र रूपमा अगाडि बढाइने बताउँदै काम गर्दागर्दै कतिपय काम गर्न ढिलाइ भएकै हो, ढिलाइ भएका काम अब तीव्र रूपमा अगाडि बढ्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा स्थानीय निकायको निर्वाचन छ महिनाभित्र गर्ने भनिए पनि केही पछि सर्न सक्ने उल्लेख गर्दै केही समय पछि भए पनि संविधान जारी गर्ने काम र स्थानीय निकायको निर्वाचन सँगगँगै हुने बताउँनु भएको थियो ।क्लबका अध्यक्ष कुश ढकालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम ७४ जनाले रक्तदान गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930