शुक्रबार, असार १७, २०७९

संविधान निर्माण नभएसम्म एमाओवादी नेता बाबुराम विदेश भ्रमणमा नजाने

 काठमाडौं बैशाख ३०, संवैधानिक तथा राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति  एवम् एमाओवादी नेता बाबुराम baburam-bhattaraiभट्टराईले संविधानसभाबाट संविधान निर्माण नगर्दासम्म नेता बाबुराम भट्टराई आजदेखि लागु हुने गरी कुनै पनि विदेश भ्रमणमा नजाने निर्णय गर्नुभएको छ ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार मंगलबारदेखि नै लागु हुने गरी भट्टराईले विदेश नजाने घोषणा गरेको स्वकीय सचिव पाण्डेले पठाएको एसएमएसमा लेखिएको छ । पाण्डेले पठाएको एसएमएसमा लेखिएको छ । भट्टराई साता लामो निजी भ्रमणपछि मंगलबार नै चीनबाट स्वदेश फर्केका छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930