शुक्रबार, अशोज ५, २०८०

शासन गर्नेहरूको सोचमा परिवर्तन आउँन सकेनन् : गगन

काठमाडौं  ज्येष्ठ १५, गणतन्त्र दिवका अवसरमा रिपोर्टर्स क्वलद्वारा आज आयोजित अन्र्तक्रियामा बोल्दै नेपाली काँग्रेस केद्रीय सदस्य एवम सभासद् गगन थापाले मुलुकमा गणतन्त्र आए पनि शासन गर्नेहरूको सोचमा परिवर्तन हुन नसकेकाले जनआन्दोलनका घाइते र सहिद परिवारको पीडालाई anil shah  (2)सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।

कार्यक्रमम नेकपा एमालेका रामकुमारी झाँक्रीले दलका शीर्ष नेताहरूले गणतन्त्रलाई संस्थागत गर्न नसकेको आरोप लगाउँदै मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बलिदान दिने सहिद तथा घाइते परिवारको पीडालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो भने सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले गणतन्त्र आए पनि आन्दोलनमा योगदान दिएका सहिद तथा घाइते परिवारको मर्मलाई राज्यले सम्बोधन गर्न नसकेको बताउँनु भएको छ । कार्यक्रममा जनआन्दोलनका घाइते मेघराज आचार्य सहिदपुत्र द्रोणप्रसाद लामिछाने लगायतले पनि बोल्नु भएका थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930