मङ्लबार, जेष्ठ २३, २०८०

लगनखेलमा मच्छिन्द्रनाथलाई बत्ती चढाएर पूजा अर्चना गरियो

काठमाडौँ वैशाख २७, सहकालका देवता मच्छिन्द्रनाथको रथ आज लगनखेलमा ल्याइपु- याएपछि त्यस क्षेत्रमा रातो मच्छिन्द्रनाथको पूजा अर्चना गर्न IMG_8635sjh_road_ photograhphy_rato macchindranath jatra_20171भक्तजनको ठूलो भीड लागिरहेको छ । आज लगनखेल क्षेत्रमा भक्तपुरसहित राजधानीका विभिन्न भागबाट आएका भक्तजनको राति अबेरसम्म पनि पूजा गर्न भीड कायमनै थियो ।

मच्छिन्द्रनाथलाई बत्ती चढाएमा परिवारको सुख र समृद्धि हुनका साथै अन्नले भरिपूर्ण हुने धार्मिक विश्वास सहित बौद्ध धर्मावलम्बीहरुले मच्छिन्द्रनाथलाई पद्यपाणी लोकेश्वर तथा करुणामयको रुपमा पनि पुज्ने गर्दछन् ।  मच्छिन्द्रनाथको रथको चार पाङ्ग्रामा चार भैरवले वास गरेको जनविश्वास अनुसार ती भैरवमा आजै बली पूजा पनि गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930