आइतवार, जेष्ठ १४, २०८०

महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाइ राष्ट्रपतिद्धारा बधाई ज्ञापन

काठमाडौँ ज्येष्ठ १४, राष्ट्रपति डा रामवरण यादवले संविधान जारी नहुँदासम्म नेपाली प्रेस जगतले अहम् भूमिका खेल्दै सबै दलहरूलाई एकताबद्धरूपमा लैजानु पर्ने बताउँनु भएको छ। राष्ट्रपति डा यादवले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना 10308343_10204116032209313_4615712206060779215_nव्यक्त गर्दै यस्तो विचार व्यक्त गर्नु भएको हो ।

सातौं गणतन्त्र दिवसका पूर्व सन्ध्यामा महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपति डा यादवले हामी सबैले मुलुकका निम्ति केही न केही योगदान गर्नुपर्नेमा जोड दिदै मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न जनताको खबरदारीको साथ साथै प्रेस जगतको दबाब एकदम आवश्यक भएको बताउँनु भएको बुझिएको छ ।

 photo : Abdullah Khan facebook page

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930