आइतवार, जेष्ठ १४, २०८०

बस र टाटासूमो जुध्दा दुईको मृत्यु ११ घाइते

चितवन वैशाख ३०, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको जुगेडीमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको jeep-accident248घटनास्थलमै मृत्यु हुनुको अलावा ११ जना घाइते भएका छन् ।  प्राप्त समाचारमा उल्लेख भए अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख २८०७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको बा११च १२५७ नम्बरको टाटासुमोले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ५६९६ नम्बरको बससँग ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा चितवन खैरहनी गाउँ विकास समिति वडा नं ४ निवासी ६५ वर्षीया केशवमाया रावल र जुटपानी गाविस वडा नं ४ निवासी ८१ वर्षीया मैया थापा रहेको बुझिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930