शनिबार, अशोज ६, २०८०

फेरी सुरु भो आमहडताल बहिष्कारको श्रृखला

काठमाडौं ज्येष्ठ १३, मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आफु नेतृत्वको ३३ दलीय मोर्चाको आव्हानमा जतिसक्दो चाँडो सर्वपक्षीय गोलमेच baideसम्मेलन सशित आमहडतालको आव्हान गरेको छ । आसन्न संविधानसभा सदस्यको उपनिर्वाचनलाइ प्रभावित बनाउँन मोर्चाले उपनिर्वाचनको बहिष्कारको कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न चारवटै उपनिर्वाचन  हुने क्षेत्रमा ३३ दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको पार्टी सचिव देव गुरुङबाट जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै बैठकले ज्येष्ठ १४ गते बबरमहल तथा नयाँ बानेश्वरलगायत स्थानमा जुलुश प्रदर्शन गर्ने निर्णय गर्नुको अलावा  उपनिर्वाचन  हुने क्षेत्रमा ३३ दलीय समन्वय समितिको  आव्हानमा मोर्चाले अषाढ ८ गते हुने उपनिर्वाचनको बहिष्कारको पक्षमा आमआमहडताल  लगायतका   कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ ।

निर्वाचन आयोगले अषाढ  ८ गते काठमाडौंको २, चितवनको ४,  बर्दियाको र कैलालीको ६ निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नका लागि निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930