आइतवार, जेष्ठ १४, २०८०

प्रेस युनियन काभ्रेको अध्यक्षमा कोइराला

बनेपा ज्येष्ठ ११, नेपाल प्रेस युनियन काभ्रेको पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कपिल कोइराला निर्वाचित भएका छन । शनिवार सम्पन्न press unionयुनियनको पाँचौँ जिल्ला अधिवेशनबाट कोईरालाल सो पदमा निर्वाचित हुनुभएको हो । त्यस्तै युनियनको उपाध्यक्ष, सचिव , कोषाध्यक्षमा क्रमस नगेन्द्र अधिकारी,मधुसूदन तिमिल्सिना र मोहनकृष्ण तिमिल्सिना निर्वाचित भएको छ भने सदस्यहरूमा सम्झना हुमागाईं, देवराज केसी, सन्तोष तिमिल्सिना, प्रकाश हुमागाईं, श्रीहरि अधिकारी, सरोज अधिकारी र इन्द्रबहादुर थापा निर्वाचित भएका छन । अधिवेशनले केन्द्रीय अधिवेशनका लागि१९ जना प्रतिनिधिमा समेत निर्वाचित गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930