सोमवार, माघ १६, २०७९

प्रसूति गृहमा फिस्टुलाको उपचार

काठमाडौँ ज्येष्ठ ३, दिसा पिसाब चुहिरहने (फिस्टुला) समस्या भएका महिलाले अब थापाथलीस्थित प्रसूति गृहबाट उपचार सेवा पाउन थालेका छन् ।downloadप्रसूति गृहले यो सेवा सुरु गर्न थालेपछि उपचारका लागि महिलालाई सहज हुन थालेको अस्पतालका प्रशासक अमर अमात्यले बताउनुभयो ।

यसअघि फिस्टुलाको समस्या लिएर महिला उपचारका लागि आउने गरेको भए पनि विविध कारणले यो सेवा सुरु हुन सकेको थिएन, उहाँले भन्नुभयो, “अहिले यो सेवा दिन थालेपछि विभिन्न जिल्लाका महिला यस अस्पतालमा आउन थालेका छन् ।” बच्चा जन्माउने बेथा लामो हुन जाँदा महिलामा पिसाब अथवा दिसा च्याप्न नसक्ने वा चुहिरहने हुन्छ ।

यसको रोकथामका लागि सानो उमेरमा विवाह वा बच्चा नजन्माउने, गर्भवती अवस्थामा महिलालाई सन्तुलित खाना खुवाउने, नियमित स्वास्थ्य जाँच गराउने, सुत्केरी बेथा लाग्नासाथ स्वास्थ्य संस्थामा लैजानेजस्ता उपाय अवलम्बन गर्नुपर्दछ । एक अध्ययनअनुसार यस्तो समस्या रहेका महिलामध्ये ९५ प्रतिशतमा शल्यक्रियापछि समाधान भएको छ । Rss

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930