शुक्रबार, मंसिर १५, २०८०
Dashain

पार्टी उपाध्यक्ष भण्डारीले गरे एमालेका भावी अध्यक्षमा नेता ओलीको उम्मेदवारी घोषणा 

काठमाडौँ ज्येष्ठ ५, नेकपा एमालेको आसन्न नवाँै राष्ट्रिय महाधिवेशनमा नेता केपी ओली पक्षले प्रमुख पदमा आफ्ना उम्मेदवारी घोषणा गरेको छ images।  आज पत्रकार भेटघाट कार्यक्रमको आयेजना गर्दै पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनले पार्टीको अध्यक्षमा नेता ओली वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा ईश्वर पोखरेलको नाम घोषणा गर्नुभएको हो । कार्यक्रममा नेकपा एमालेलाई अवका दिनमा रुपान्तरित प्रारुपमा लैजानका लागि पनि पार्टीको अध्यक्षको जिम्मेवारी नेता ओलीलाई दिनुको विकल्प नभएको एमाले नेता विष्णु पौडेल र पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले जिकिर गर्नु भएको थियो ।  पत्रकार भेटघाट कार्यक्रममा एमालेका नेताहरू रामनाथ ढकाल, किरण गुरुङ, थममाया थापालगायतको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930