शनिबार, अशोज ६, २०८०

पर्यटन व्यवसायी आफनो माग सम्बोधन गराउँन सशक्त आन्दोलन तर्फ मुखरित

काठमाडौँ ज्येष्ठ ११, पर्यटन बोर्डभित्रको अनियमितता छानबिन गरिनुपर्ने, बोर्डलाई समयसापेक्ष पुनःसंरचना गरिनुपर्ने, हालका कामु कार्यकारी प्रमुख Tourism-Boardसुवास निरौलालाई पदमुक्त गरिनुपर्ने लगायत मागसहित गत २६ दिनयतादेखि नेपाल पर्यटन बोर्डका सम्पूर्ण गतिविधि ठप्प पार्दै आएका आन्दोलनरत व्यवसायीहरुले आफ्नो मागको सम्बोधनमा सरकारले उदासीनता देखाएको भन्दै जारी आन्दोलनलाई अझ सशक्त बनाउन थप सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ ।

समितिले आज पत्रकार सम्मेलन गरी आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्र्तगत २४ घन्टे रिले अनशन सहित ज्येष्ठ १२ गते देखि खि १८ गतेसम्म संचालन गरिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो  ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930