बुधबार, मंसिर २०, २०८०
Dashain

न्यायाधीशहरुले दिए सुनुवाइ समिति समक्ष आफूविरुद्ध लागेका आरोपको स्पष्टीकरण

न्यायाधीशहरुको स्पष्टीकरण पछि  अनुमोदनको लागि सनुवाइ विशेष समितिको बैठक आज बस्दै 

काठमाडौँ ज्येष्ठ १२,  सर्वोच्चका लागि न्यायपरिषद्ले सिफारिस गरेका आठ न्यायाधीशमध्ये कतिलाई अनुमोदन गर्ने भन्नेबारे लामो बहसपछि caसंसदीय सनुवाइ विशेष समितिले निर्णयका लागि आज बैठक बोलाएको छ ।

आइतबार सुरुमा न्यायाधीश ओमप्रकाश मिश्र त्यसपछि न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, न्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीश जगदीश शर्मा पौडेलसंग परेको उजुरी आधारमा सुनुवाइ गरिएको थियो । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरुले समिति समक्ष आफूविरुद्ध लागेका आरोपका सम्बन्धमा स्पष्टीकरण दिनुभएको थियो

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930