मङ्लबार, जेष्ठ २३, २०८०

न्यायाधीशहरुको संसदीय सनुवाई आज पनि जारी, आज बाँकी ४ जनाको सुनुवाई हुँदै

काठमाडौं ज्येष्ठ ११, गत शुक्रबारबाट मात्रै सुनुवाई सुरु गरेको संसदीय विशेष सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको oder odrerसुनुवाई आज पनि जारी राख्ने भएको छ । प्रस्ताबित ८ जना न्यायाधीश मध्ये समितिले २ दिनमा ४ जनाको सुनुवाई गरेको छ भने   आज एकै दिन ४ जनाको सनुवाई गर्ने समितिले जनाएको छ । समितिले पहिलो दिन बैद्यनाथ उपाध्याय र गोपाल पराजुलीको र शनिवार न्यायधिश दिपकराज जोशी र गोबिन्दकुमार उपाध्यायको सुनुवाई गरेको हो ।

त्यस्तै आज ओमप्रकाश मिश्र, देबेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदीश शर्माका विषयमा सनुवाई हुने संसदीय विशेष सनुवाई समिति स्रोतले जनाएको छ । न्यायाधीशको जवाफ चित्त नबुझ्दा फेरि प्रश्न गर्न पाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930