मङ्लबार, जेष्ठ २३, २०८०

नैतिक जिम्मेवारी लिंदै युनियन अध्यक्ष पोखरेलद्वारा राजीनामा

काठमाडौं बैशाख २४, नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघमा kiran-pokhrelलोकतान्त्रिक समूहको पराजय भएकोमा त्यसको नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन् ।

सोमबार सम्पन्न भएको महासंघको २४ औं महाधिवेशनमा पोखरेलले पोषण केसीको नेतृत्वमा महासंघमा प्यानल बनाएर उम्मेदवारी दिदा लोकतान्त्रिक प्यानलको पराजयको नैतिक जिम्मेवारी लिंदै आफूले राजीनामा गरेको जनाएका छन । यस पटक  नैतिक जिम्मेवारी लिंदै आफूले राजीनामा गरेको जनाएका छन । यस पटक  महासंघमा महेन्द्र विष्ट नेतृत्वको प्रगतिशील प्यानल विजय भएको थियो। महासंघ निर्वाचनमा एमाले निकट प्रेस चौतारी, एमाओवादी निकट क्रा��्तिकारी पत्रकार संघ, नेकपा९-माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ र जनमोर्चा निकट पत्रकार संगठनले विष्टको नेतृत्वमा प्यानल खडा गरेका थिए । कांग्रेस निकट प्रेस युनियन एक्लै भिडेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930