बुधबार, मंसिर २०, २०८०
Dashain

नेपालमा लायन्स क्लबको भविष्य उज्वल रहेको छ : लायन्स् अमरासूर्या

बनेपा बैशाख ३०, लायन्स् अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ वि १ले नेपालको लायन वर्ष २०१४—१५ को अवसरमा डिष्ट्कि क्याविनेट अफिसर स्क्ूलिङ कार्यक्रमको आज एक कार्यक्रमका वीच सम्पन्न भएको छ ।

0064_Lions club_Dhulikhel Lodge & Resortडिष्ट्रिक ३२५ वि १ नेपालका डिष्ट्रिक गभर्नर लायन युक्त प्रसादज्यूको सभापतित्वमा एवम् लायन्स् अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष लायन महेन्द्र अमरासूयाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी लायन्स् अमरासूर्याले लायन वर्ष २०१४—१५ को लागि नव निर्वाचित डिष्ट्रिक गभर्नर लायन भूगोल शेरचन लगायतका डिष्ट्कि क्याविनेटका पदाधिकारीलाई बढाई ज्ञापन गर्दै नेपालको लायन्स क्लबको भविष्य उज्वल भएको र समाजमा सामाजिक कार्यक्रमको गुणस्तरीय छाप लगाउन सक्षम रहेको बताउँनु भएको थियो

कार्यक्रमको सुभारम्भ सत्रमा नव निर्वाचित गभर्नर लायन भूगोल शेरचनज्यूको स्वागत अभिव्यक्तीबाट सुरु भएको उक्त कार्यक्रममा लायन वर्ष २०१४—१५ का नव नियुक्त म्ष्कतचष्अत ऋबदष्लभत पदाधिकारीहरुलाई Positive Power, Nepal Lions Foundation, Duties & Responsibilities, Lionism 0007_Lions club_ and Our District, Leadership for Positive Attitude, How to make our tenure a success / District Secretariat सम्बन्धि अभिमुखिकरण लायन्स क्लबका पूर्व गभर्नर तथा र वरिष्ठ प्रशिक्षकहरु क्रमशः लायन प्रा. डा. शिव कुमार राई, लायन गौतम मान श्रेष्ठ, लायन डा. जयहरि राज पाण्डे, लायन संजय खेतान, लायन प्रेम बहादुर श्रेष्ठ, लायन गिरीधरी शर्मा, लायन राजन लम्साल, लायन योगेन्द्र प्रधान, नव नियुक्त डिष्ट्कि क्याविनेट महासचिव लायन मणिश्री रत्न बज्राचार्य तथा वरिष्ठ प्रशिक्षकहरु श्री मनोज भट्टराई, रघु घिमिरे र सतिश गुरुङ्गले दिनुभएको थियो । त्यस्तै कार्यक्रमको अन्तिम चरणमा नव निर्वाचित डिष्ट्रिक गभर्नर लायन भूगोल शेरचनज्यूबाट लायन वर्ष २०१४—१५ मा नव नियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र, प्रमाण पत्र र मायाको चिन्ह् प्रदान गरि दुई दिने कार्यक्रमको समापन गर्नु भएको प्राप्त समाचारमा जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930