बुधबार, अशोज १७, २०८०

निगमका निमित्त कार्यकारी निर्देशक सहित नौजना उच्च अधिकृत अख्तियारको हिरासतमा

काठमाडौँ ज्येष्ठ १४, अख्तियार दुरूपायोग अनुसन्धान आयोगले नेपाल आयल निगमका नौ जना उच्च अधिकृतलाई पक्राउ गरेको छ । निजहरुले akhtiyar-ayoogगैरकानुनीरूपमा निर्णय गरी एक करोड ७२ लाख ५८ हजार बोनस वितरण गरी निगमलाई नोक्सानी पु¥याएको अभियोगमा आयोगे पक्राउ गरेको बुझिएको छ ।

यसरी पक्राउमा पर्नेहरुका निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान बसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपाने रहेको आयोगले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930