मङ्लबार, अशोज १६, २०८०

नयाँ नेतृत्वको लागि राप्रपा नेपालको निर्वाचन सुरु हुँदै

काठमाडौं ज्येष्ठ १३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वको लागी पार्टी अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावती मैदानमा उभिएको छ ।

imageत्यस्तै राप्रपा नेपालको संशोधित विधान अनुसार अध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट चुनिनुको अलावा विद्यमान ४५ सदस्यीय केन्द्रीयकार्य समितिलाई विस्तार गरि दलित जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृत लगायतलाई आरक्षणको व्यवस्था सहित एकसय २७ सदस्यीय बनाएपछि केन्द्रीय सदस्यका २ सय १६ जनाले निर्वाचन प्रक्रियामा भाग लिन नामाकङन दर्ताग गरेको बुझिएको छ । निर्वाचन अहिले केहीबेरमा सुरु हुने सम्वद्धस्रोतले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930