मङ्लबार, जेष्ठ २३, २०८०

ट्राफिक प्रहरी महाशाखामा चेतना अभिवृद्धिका लागि सडक सुरक्षा प्रदर्शनी

काठमाडौ ज्येष्ठ १,  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी महाशाखामा तीन दिने ‘ट्राफिक चेतना वृद्धिका लागि अभियान तथा सडक Pro_Ktm_ Traffice Exabitation1सुरक्षा प्रदर्शनीको सुरु गरेको छ ।

आजबाट सुरु भएको उक्त प्रदर्शनीको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गर्नु भएको थियो । उद्घान सत्रलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले मुलुकमा हाल १६ लाख ६० हजार २५० सवारी साधन दर्ता भइसकेको जानकारी गराउँदै महानिरीक्षक अर्यालले त्यसको तुलनामा सीमित सडक भएका कारण प्रत्येक वर्ष सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि हँुदा सबैका लागि चुनौती थपिँदै गएको बताउनुभएको थियो ।

कार्यक्रममा महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराजसिंह , नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारी, एन प्याब्सनका उपाध्यक्ष सूर्यबहादुर अधिकारी, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यलगायतका वक्ताहरुले बोल्नु भएको थियो । प्रदर्शनीमा ट्राफिक चेतना अभिवृद्धिका लागि सामाग्री,फेटोफिचरहरु राखिएका छन । तस्विर प्रदिपराज वन्त rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930