मङ्लबार, अशोज १६, २०८०

छुवाछूतविरुद्व काँग्रेसले अभियान चलाउने

काठमाडौ ज्येष्ठ ९, प्रत्येक वर्ष ज्येष्ठ १० गते छुवाछूत र विभेदविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरी मनाईने राष्ट्रिय समता दिवसका दिन नेपाली nc jhandaकाँग्रेसले काँग्रेसको १२ औँ महाधिवेशनद्वारा पारित नीति र कार्यक्रम अनुरुप राष्ट्रिय समता दिवसको अवसर पारेर शनिबारदेखि छुवाछूत र भेदभावविरुद्व अभियान चलाउने भएको छ ।

छुवाछूत र विभेदविरुद्ध व्यावहारिक क्रान्तिको सुरुवात गर्ने पहिलो पार्टी काँग्रेस नै भएको बताउँदै केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले राष्ट्रिय समता दिवस भव्यताका साथ मनाउन पार्टीका सबै निकायलाई परिपत्र गरिएको जनाउँ दिनु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930