चितवन ज्येष्ठ ८, नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ४ ले संविधानसभा उपनिर्वाचनका लागि बुधवार तीन जनाको नाम सिफारिस गरेको छ । उपनिर्वाचनका लागि चितवन काँग्रेसले जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे र कृष्णलाल सापकोटाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको जनाएको छ ।
चितवन काँग्रेसद्वारा नाम सिफारिस
May 22, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
- सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा आजको भएको वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता
- बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक डा. शेखर
- स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाइ कारबाही गर्ने प्रमुख साहको चेतावनी

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np