आइतवार, जेष्ठ १४, २०८०

गैरपत्रकारको सदस्यता खारेज गर्न जिल्ला शाखालाई आवश्यक कार्याधिकार दिईने : अध्यक्ष विष्ट

भक्तपुर ज्येष्ठ १२, नेपाल पत्रकार महासङ्घ भक्तपुरले महासङ्घका नवनिर्वाचित पदाधिकारीको  सम्मानमा आयोजित  बधाई कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पत्रकारिता mahendra-245x300क्षेत्रमा काम नगर्ने पत्रकारको सदस्यता खारेज गर्ने बताउँदै महासङ्घमा शुद्धताका लागि जिल्ला शाखाले नै छानबिन गरेर गैरपत्रकारको सदस्यता खारेज गर्नुपर्ने र यसका लागि जिल्ला शाखालाई आवश्यक कार्याधिकार दिन महासङ्घ तयार रहेको बताउनुभएको छ ।

कर्यक्रममा महासङ्घका उपाध्यक्ष अनिता विन्दु, भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी अर्जुनकुमार थापा त्यस्तै गरि महासङ्घ काठमाडाँैका अध्यक्ष गोविन्द चौलागाइ ,महासङ्घ भक्तपुर उपाध्यक्ष सोम शर्मा बजगाईं लगायतले लगायतले बोल्नु भएको प्रस्तुत कार्यक्रम महासङ्घ भक्तपुरका अध्यक्ष अमर भुजूको सभापतित्वमा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930