बिहिबार, मंसिर १४, २०८०
Dashain

गृहमन्त्रालयले गर्यो २५ जना सिडिओको काज सरुवा, को कहाँ ?

काठमाडौं बैशख ३०, उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सोमबार सहसचिव स्तरका २५ जना सिडिओको काज सरुवा गरेको छ । यसरी काज सरुवा हुने सिडिओमा क्रमस कृष्णबहादुर राउत प्र.जि.अ., स्याङ्जाबाट कास्की, बिरेन्द्र कुमार यादव गृहबाट  सप्तरी, दिनेश भट्टराई बाराबाट दागं, भगीराज इङनाम गृहबाट प्र्र.जि.अ., धनकुटा, सुदर्शनप्रसाद ढकाल गृहबाट सुनसरी, अनिलकुमार ठाकुर सिरहाबाट भक्तपुर, केशबराज घिमिरे नवलपरासीबाट मकवानपुर, केदार न्यौपाने गृहबाट काभ्रे, रबीलाल पन्थ दाङबाट महोत्तरी, हरिप्रसाद मैनाली धनुषाबाट नवलपरासी रहेका छन ।

त्यसैगरि रामप्रसाद थपलिया महोत्तरीबाट उदयपुर, दिनेशकुमार घिमिरे सर्लाहीबाट स्यांजा, दिलबहादुर घिमिरे रौतहटबाट सुर्खेत, कृष्ण चन्द्र घिमिरे कपिलवस्तुबाट कञ्चनपुर, गोबिन्दबहादुर कार्की गृहबाट डोटी, परशुराम अर्याल कञ्चनपुरबाट बारा, मदन भुजेल गृहबाट रौतहट, बिनोद प्रकाश सिंह गृहबाट कपिलवस्तु, कृष्णप्रसाद ढुंगाना गृहबाट धनुषा, अव्दुल कलाम खां गृहबाट सिरहा रहेका छन । त्यसैगरि दुर्गा प्रसाद पोखरेल गृहबाट सर्लाही, दिपक काफले डोटीबाट सह–क्षेत्रीय प्रशासक, धनकुटा, राजकुमार श्रेष्ठ उदयपुरबाट सह– क्षेत्रीय प्रशासक, क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत तथा पुरुषोत्तम कुंवर सुर्खेतबाट सह–क्षेत्रीय प्रशासक, क्षेत्रीय प्रशासन कार्यालय हेटौडा र दुर्गाप्रसाद भण्डारी प्र.जि.अ, जिल्ला प्रशासन कार्यालय, काभ्रेबाट सह–क्षेत्रीय प्रशासक,क्षेत्रीय प्रशासन कार्यालय पोखरा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930