काठमाडौ ज्येष्ठ १, नेपाल प्रहरीले एकै पटक देशभरका ९८ जना प्रहरी नायब उपरीक्षकहरुको सरूवा (डिएसपीको) सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज प्रकासशत गरेको सूचनामा उल्लेख भएअनुसार सरुवा भएका ९८ जना डिएपीहरुले जेठ महिनाको तलब भत्ता समेत हाल सरुवा भएकै ठाउँबाटखान पाउँने गरि दरवन्दी मिलान गरि सरुवा गरेको जनाएको छ ।