शुक्रबार, फाल्गुन १८, २०८०

उप-निर्वाचनको लागि काठमाडौं काँग्रेस क्षेत्र नं २ मा चुनावी भेला

काठमाडौँ ज्येष्ठ १७, संविधानसभाको आगामी असार ८ गते हुने उप निर्वाचनका लागि नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ ले आफ्नो चुनावी भेला सुरु nc jhandaगरेको छ । निर्वाचनमा उम्मेदवारीका लागि काँग्रेसले दीपकप्रसाद कुइँकेलको नाम तय गरेसँगै पार्टीले आफ्नो चुनावी अभियान अघि बढाएको हो ।

चुनावी अभियानअन्तर्गत पार्टीका क्षेत्रीय सभापति उपेन्द्र कार्कीको संयोजकत्वमा दुई हजार ५१ सदस्यीय निर्वाचन मूल प्रचारप्रसार समिति गठन गरिएको छ । प्रचारप्रसार समिति गठन भेलामा उम्मेदवार दीपकप्रसाद कुइँकेल, नेपाली काँग्रेस निर्वाचन मूल प्रचार समितिका संयोजक कार्की, महासमिति सदस्य लोकेश ढकाल, जिल्ला कार्यसमिति सदस्य पवित्र लामिछाने लगायतले बोल्नु भएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930