बुधबार, मंसिर २०, २०८०
Dashain

उप निर्वाचनको तयारी अन्तिम चरणमा

 काठमाडौँ ज्येष्ठ ९, निर्वाचन आयोगले आसन्न संविधानसभा सदस्यको उप निर्वाचनको तयारी एवम् उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलिरहितरुपमा सम्पन्न गर्न आवश्यक सबै तयारी लगभग अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगद्वारा आज निर्वाचनबारे जानकारी दिन nirvachan-aayogआयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन व्यवस्थापनको कार्यलाई व्यवस्थित तुल्याउन मुुख्य सचिवमार्फत १६ बुँदे निर्देशनसमेत पठाइसकेको बताउँदै उप निर्वानच हुँने चारै क्षेत्रमा विद्युतीय मतदान विधिबाट निर्वाचन सम्पन्न गरिने जानकारी दिदै उहाँले “उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलिरहितरुपमा सम्पन्न गर्न राजनीतिक दल तथा सरोकारवालाहरुसँग आग्रह गर्नुभएको छ ।

उप निर्वाचन अन्र्तगत काठमाडाँै क्षेत्र नं। २, चितवन क्षेत्र नं।४, बर्दिया क्षेत्र नं। १ र कैलाली क्षेत्र नं। ६ उपनिर्वाचन हुँदैछ । प्रस्तुत क्षेत्रहरुमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक, मतदाता नामावली छपाइ, निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना, आचारसंहिता कार्यान्वयन र अनुगमनजस्ता निर्वाचनसँग सम्बन्धित काम गरिरहेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930