शुक्रबार, अशोज ५, २०८०

आसन्न स्ववियु निर्वाचन बहिष्कार गर्ने १९ विद्यार्थी सङ्गठनको घोषणा

काठमाडौं ज्येष्ठ १, विद्यार्थी सङ्गठनले जेठ १४ गते त्रिविले षड्यन्त्रमूलक ढङ्गले स्ववियु निर्वाचन घोषणा गरेको भन्दै १९ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

 राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा १९ गर्ने भनिएको स्ववियु निर्वाचनको मिति स्थगन गरी सहमतिका आधारमा अर्को मिति घोषणा गर्नुपर्ने माग गर्दै १९ विद्यार्थी सङ्गठ अन्र्तगत क्रमस अनेरास्ववियू (क्रान्तिकारी), अखिल (क्रान्तिकारी ), तराई मधेस विद्यार्र्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), राप्रविसङ्घ नेपाल, मधेसी विद्यार्र्थी फोरम नेपाल, अग्रगामी विद्यार्थी युनियन, सङ्घीय विद्यार्र्थी युनियन, अखिल (पाँचौ), क्रान्तिकारी विद्यार्र्थी सङ्गठन नेपाल, नेपाल आदिवासी जनजाति विद्यार्र्थी महासङ्घ, अखिल नेपाल विद्यार्र्थी मञ्च, नेपाल विद्यार्र्थी परिवार, नवसमाजवादी विद्यार्र्थी मञ्च, नेपाल लोकतान्त्रिक विद्यार्र्थी फ्रन्ट, सङ्घीय विद्यार्र्थी मञ्च, सङ्घीय विद्यार्थी सङ्घ र राप्रविसङ्घका नेताहरुले घोषित चुनावलाई सक्रिय र सशक्त बहिष्कार गर्ने, क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दीलाई निरन्तरता दिने, बृहत् अन्तरक्रिया गर्ने, उपकुलपतिको कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रमको घोषणा गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930