मङ्लबार, जेष्ठ २३, २०८०

आमाघरमा आश्रीत बालबालिकामा यौन दुराचार नभएको आयोगको निष्कर्ष

human  ललितपुर ज्येष्ठ ८,  राष्ट्रिय मानवअधिकार आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आमा घरमा राखिएका बालबालिकामा यौन दुराचार भएको भन्ने कुनै आधार फेला नपरेको जनाएको छ । आयोगले बालबालिकामा यौन दुराचारको घटनालाइ लिएर गरिएको छानवनिको प्रतिवेदन सार्वजनिक गर्दै आमा घरकी सञ्चालिका दीलशोभा श्रेष्ठको मोवाइलको कल डिटेल र अन्य अनुसन्धानको आधारमा यौन दराचारको कुनै पनि प्रमणिक पुष्टि हुँन नसकेको जनाएको छ ।

तर आमाघर सचालनको लागि व्यवस्था गरिएको विधानमा भने बालबालिका राख्ने व्यवस्था नभएको र जिल्ला बाल कल्याण समितिबाट बालगृह सञ्चालन गर्ने कुनै प्रकारको स्विकृति नलिएको भन्दै आयोगले आमाभरमा आश्रीत बालबालिकालाई क्रिस्चियन धर्मको मात्र प्रार्थना गर्न लगाएको यर्थाथ भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930