काठमाडौं बैशाख ३१, आज बैंशाख शुक्ल पूर्णिमा प्रत्येक वर्ष आजको दिन गौतम बुद्धको जन्म बुद्धत्व प्राप्त तथा उहाँले महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग अर्थाथ ऐतिहासिक व्यक्तित्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउँने गर्छन । यसैवीच आजको दिन भगवान गौतम बुद्धको २५५८ औँ जन्मजयन्तीको स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्माबलम्बीहरुले विविध कार्य कार्यक्रमकावीच मनाईरहेका छन ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूणिर्मामा नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थमा व्याख्या गरिएको छ । त्यस्तै अहिंसाका प्रतिक गौतम बुद्धको स्मरण र देशमा शान्तिको कामना गर्दै आज २५५८ औं बुद्ध जयन्ती मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण एकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले भावपूर्ण श्रद्धा र भक्ति दर्शाउछन् । नेपालको लुम्बिनीमा जन्मिएर विश्वमा शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाउने बुद्धको योगदान चीर स्मरणीय छ । विश्वभर करोडौ मानिस बुद्ध धर्मका अनुयायी छन् । बुद्ध जयन्तीकै अवसरमा आज विहान लुम्वीनि स्थित मायादेवी मन्दिरमा विशेष पुजा आराधना गरी बुद्धको मुर्तिसहितको धार्मिक पदयात्राले लुम्बिनी परिक्रमा गर्दैछ भने राजधानीको स्वयम्भु गुम्वामा बुद्धको स्मरणमा विशेष पूजाआजा गरिदै छ ।
स्वयम्भुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । पिता शुद्धोधन र माता मायादेवीको कोखबाट शाक्यमुनि राजपरिवारमा जन्मिएका सिद्धार्थ गौतमले २९ बर्षको उमेरमै राजर्षी सुखसयल त्यागेर सत्यको खोजीमा निस्किएका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूणिर्माकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- समानुपातिक निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन आवश्यक : सभापति देउवा
- पार्टीभित्र गुट–उपगुट झाँगिँदै गए कांग्रेस समाप्त हुन कुनै समय लाग्दैन : नेता कोइराला
- नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
- प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
- आयोगको सर्वदलीय छलफल : जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नदिने निर्णय
- जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगरिने प्रम प्रचण्डको आश्वासन
- सरकार आयोगवीच संवैधानिक खाडल सिर्जना, आयोगले बोलायो सर्वदलीय बैठक
- थुनुवा छुटाईदिन्छु भन्दै ४ लाख रकम ठगी गर्ने तामाङ पक्राउ
- असार १ गतेदेखि भाद्र मसान्तसम्म सडक खन्न प्रतिबन्ध,अत्तेर गरे कारवाही
- प्रतिनिधिसभाको बैठक: बजेटमाथि सत्ता पक्ष र विपक्षी दलको जुहारी सहितको छलफल
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान