बुधबार, मंसिर २०, २०८०
Dashain

आईपिएल क्रिकेट प्रतियोगितामा किंग्स इलेभेन पञ्जाब र कोलकत्ता नाइट राइर्डस भिडदै

काठमाडौं बैशाख २८, इन्डिन प्रिमिएर लिग आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा किंग्स इलेभेन पञ्जाब र कोलकत्ता नाइट राइर्डस तथा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली समय अनुशार दिउसो सवा ४ बजे शीर्ष स्थानमा imagesरहेको पञ्जाब र पाचौं स्थानमा रहेको कोलकत्ताबीच प्रतिस्पर्धा हुदैछ । पञ्जाब जर्ज बेली तथा कोलकत्ता गौतम गम्भिरकोकप्तानीमा मैदानमा उत्रिनेछ । ८ खेलबाट १४ अंक जोडेको पञ्जाब आजको खेलपनि जित्दै शीर्ष स्थानमा यथावत रहन खोज्दा कोलकत्ताले पञ्जाबलाई रोक्ने प्रयास गर्नेछ । प्रतियोगिता अन्तर्गत आजै हुने दोस्रो खेलमा राती सवा ८ वजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैग्लोर प्रतिस्पर्धामा उत्रदै छन् । राजस्थान शेन वार्टसनको कप्तानीमा रहदा बैंग्लोरलाई विराट कोहलीले सम्लानेछ । प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा मुम्वई इन्डियन्सलाई ४ विकेटले पराजित गदैचेन्नई सुपर किंग्स दोश्रो स्थानमा यथावत रहेको छ । सुशिला होस्टबाट 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930